Wednesday, June 6, 2012

शुक्रलाई ताकेर सूर्यलाई हेर्ने :)

म चाहि यो कुरोको पर्दाफास गर्ने प्रयत्नमा छु ।


नपत्याए यो भिडियो हेर्नुस त! करीब सात घंटा लामो शुक्रगमन को मौक़ा छोपेर खिचिएको यो भिडियोमा  एउटा थोप्लो वारि बाट पारी जान्छ, र त्येसै समयभित्र सूर्यमा कति चलखेल हुन्छ !
बहाना न हो, कुन मौक़ा पाऊ र कनिका बुकाऊ भन्ने दाऊ खोजी रहेका बिश्वभरीका बैज्ञानिकहरुले सुक्र्गमनको मौक़ा छोपेर सूर्यको बारेमा समेत सिक्षा दिए ।  यसैलाई "शुक्रलाई ताकेर सूर्यलाई हेर्ने" भन्ने रणनीति भन्नुपर्ला !
एक-जुगमा एक-दिन भन्थे, अब यो मौक़ा हाम्रो जुनीमा  फेरी फेरी आउदैन ।  


>











=== On June 5-6 2012, SDO is collecting images of one of the rarest predictable solar events: the transit of Venus across the face of the sun. This event happens in pairs eight years apart that are separated from each other by 105 or 121 years. The last transit was in 2004 and the next will not happen until 2117. Credit: NASA/SDO, AIA To read more about the 2012 Venus Transit go to: sunearthday.nasa.gov/transitofvenus